उद्धार कार्यमा राज्य र सरकार अझ जिम्मेवार बन्नुपर्छ : प्रचण्ड
khabarhub.com · Sat Sep 05 12:09:55 GMT 2026

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपद्का समयमा उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन राज्य र वर्तमान सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्ने बताएका छन् ।
चन्द्रलोक प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको निजामती सम्मान कार्यक्रममा बोल्दै प्रचण्डले बाढी आएको लामो समयपछि भए पनि नागरिकको सकुशल उद्धार हुनु सन्तोषजनक रहेको बताए। तर, उद्धार कार्य समयमै थप घनीभूत गर्न सकेको भए अझ धेरै नागरिकको ज्यान बचाउन सकिने अवस्था रहेको उनको भनाइ थियो ।
Read full story at source (khabarhub.com)