गिद्ध दिवसमा चर्चामा व्यासको संरक्षण अभ्यास
gorkhapatraonline.com · Sat Sep 05 12:14:12 GMT 2026

आज अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस । गिद्ध संरक्षण र यसको पर्यावरणीय महत्वबारे सचेतना फैलाउने यो दिवसका अवसरमा तनहुँको व्यास नगरपालिका–१० दुम्सीस्थित शिवालय गौसंरक्षण केन्द्रको संरक्षण अभ्यास चर्चामा आएको छ ।
मरेका गाईगोरुको सुरक्षित व्यवस्थापन गर्दै गिद्धलाई प्राकृतिक आहारा उपलब्ध गराउने अभ्यासले गौसंरक्षण केन्द्र अहिले गिद्धको सुरक्षित आहारस्थलका रूपमा विकास भएको छ । केन्द्रमा नौ प्रजातिका एक सय भन्दा गिद्ध नियमित देखिन थालेका छन् ।
Read full story at source (gorkhapatraonline.com)