बाढी प्रभावित क्षेत्रमा करिब २० हेलिकोप्टर उडान, प्रतिकूल मौसम र विकट भूगोल चुनौती
nepallive.com · Sat Sep 05 12:14:16 GMT 2026

काठमाडौं– विनाशकारी बाढीका कारण क्षतिग्रस्त रसुवा र नुवाकोट क्षेत्रमा नेपाली सेना र विभिन्न अन्तर्राष्ट्रिय टोलीले बृहत् मानवीय सहायता तथा विपद् उद्धार (एचएडीआर) अभियान जारी राखेको छ ।
बाढीका कारण उर्लिएको तादी नदीमाथि नेपाली सेनाका सैन्य इन्जिनियरिङ टोलीले डोरीको पुल निर्माण गरिरहेका छन्। राष्ट्रिय सडक सञ्जालबाट सम्पर्कविच्छेद भएका क्षेत्रलाई पुनः सडक सञ्जालसँग जोड्न पुल निर्माण भइरहेको हो।
Read full story at source (nepallive.com)