बोलिभियाको सैनिक ब्यारेकमा विस्फोट, कम्तीमा २ जनाको मृत्यु, १४ बेपत्ता
barnanmedia.com · Sat Sep 05 12:06:27 GMT 2026

दक्षिण अमेरिकी देश बोलिभियामा रहेको सैन्य ब्यारेकमा विस्फोट हुँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन्।
समाचार एजेन्सी रोयटर्सका अनुसार रक्षामन्त्री अर्नेस्टो जस्टिनियानोका अनुसार घटना ला पाजबाट लगभग ३० किलोमिटर (२० माइल) टाढा बोलिभियाली नगरपालिका भियाचामा रहेको सैन्य ब्यारेकमा शुक्रबार दिउँसो विस्फोट भएको हो।
Read full story at source (barnanmedia.com)