विराटनगरमा ५९औँ राधाकृष्ण रथयात्रा, डीजेको ठाउँमा ‘भजन–कीर्तन’ (फोटो फिचर)
gorkhapatraonline.com · Sat Sep 05 12:14:57 GMT 2026

यस वर्षको विराटनगरस्थित ऐतिहासिक राधाकृष्ण रथयात्राको माहोल केही फरक देखिएको छ । शनिबार दिउँसो सुरु भएको ५९औँ रथयात्रामा डीजे साउन्डको प्रयोग नगरिएपछि धार्मिक परम्पराको पुरानै लयमा फर्काउने प्रयास देखिएको हो ।
राधाकृष्ण मन्दिरबाट सुरु भएको रथयात्रामा भक्तजनको उल्लेख्य सहभागिता छ । विराटनगरका सडकमा रथ पछ्याउँदै हिँड्ने भक्तजन, धार्मिक झाँकी र भजन–कीर्तनले शहरको वातावरणलाई उल्लासमय छ ।
Read full story at source (gorkhapatraonline.com)