अर्घाखाँचीमा बस दुर्घटना, २४ जना घाइते
onlinekhabar.com · Tue May 12 08:50:36 GMT 2026

२९ वैशाख, अर्घाखाँची । अर्घाखाँचीमा बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । जसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।
पर्वत जिल्लाबाट अर्घाखाँची भ्रमणका लागि आएकाे ग१ध ५०४ नम्बरको बस फर्कने क्रममा मंगलबार पाणिनी-८ दुर्गाफाँट कुडुलेमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
Read full story at source (onlinekhabar.com)