सम्पर्कविहीन कर्मचारीका आफन्तलाई प्राधिकरणले गर्यो डीएनए नमुनाको अपिल
baahrakhari.com · Sat Sep 05 12:21:40 GMT 2026

काठमाडौं। भोटेकोसी बाढीमा सम्पर्कविहीन कर्मचारीका आफन्तलाई डीएनएका नमुना उपलब्ध गराउन विद्युत् प्राधिकरणले आग्रह गरेको छ ।
शनिबार सूचना जारी गर्दै प्राधिकरणले नजिकका आफन्तहरूका लागि डीएनएको नमुना उपलब्ध गराइदिन आग्रह गरेको हो । ''नेपाल प्रहरीबाट भोटेकोसी नदीमा आएको बाढीका कारण आफन्तजन फेला नपरी हराइरहेका नागरिकहरूको डीएनए परीक्षण सबैभन्दा नजिकका रगतको नाता (बाबु,आमा,छोरा वा छोरी ) भित्रको कोही एक जनाको नमुना संकलनको लागि सार्वजनिक सूचना प्रकाशित भएको छ,'' प्राधिकरणले भनेको छ ।
Read full story at source (baahrakhari.com)