बाँकेबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ लाख ३७ हजार सहयोग
ekantipur.com · Sat Sep 05 12:35:06 GMT 2026

बाँकेबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ लाख ३७ हजार सहयोग
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बाँकेबाट शनिबारसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ लाख ३७ हजार २ सय ७४ रुपैयाँ सहयोग जम्मा भएको छ ।
Read full story at source (ekantipur.com)