रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
barnanmedia.com · Fri Jun 26 14:10:29 GMT 2026

रास्वपाको सहमहामन्त्री पदमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् ।
पदाधिकारीका लागि आज भएको मतदानमा उनीहरू सहमहामन्त्री पदमा निर्वाचित भएका हुन् ।
Read full story at source (barnanmedia.com)