एनभिएल : काठमाडौं रेड्ससंग मधेस वारियर्स पराजित
neplays.com · Sat Sep 05 12:46:00 GMT 2026
काठमाडौं । काठमाडौंमा जारी नेपाल भलिबल लिग (एनभिएल)मा काठमाडौं रेड्सले मधेस वारियर्सलाई पराजित गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबार भएको निकै रोमाञ्चक खेलमा काठमाडौंले मधेसलाई ३–२ को सेटमा पराजित गरेको हो।
Read full story at source (neplays.com)