तीन कम्पनी आइपीओ निष्कासनको अनुमति माग्दै पुगे धितोपत्र बोर्ड, कुनको कति कित्ता ?
ajakoartha.com
काठमाडौं , तीन कम्पनी आइपीओ निष्कासनको अनुमति माग्दै लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड पुगेका छन् ।
रिलायबल लाइफ इन्स्योरेन्स, उपकार लघुवित्त वित्तीय संस्था र रिभर फल्स पावर लिमिटेडले आईपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएका हुन् ।
Read full story at source (ajakoartha.com)