धनुषाका प्रजिअ दाहाललाई नागरिक समाजको ध्यानाकर्षण
farakdhar.com · Sun Feb 12 17:01:07 GMT 2023
भ्रष्टाचारविरुद्ध जनकपुरधाम नागरिक समाजले विभिन्न ६ सूत्रीय मागसहित धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
जनकपुरधाम नागरिक समाजका अध्यक्ष मुरली मनोहर मिश्रको नेतृत्वमा पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी दाहाललाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
Read full story at source (farakdhar.com)