तराईकै उद्योगमा भरेर काठमाडौं भित्र्याइँदैछ ग्यास सिलिन्डर
onlinekhabar.com · Sat Sep 05 12:58:47 GMT 2026

२० भदौ, काठमाडौं । भदौ १० गतेको रसुवा बाढीपछि देशको प्रमुखमध्येको पृथ्वीराजमार्गमा पनि कटान र पहिरोले क्षति पुर्याएको छ।
राजमार्गको कृष्णभिरमा पहिरो जाँदा राजमार्ग अवरुद्ध छ।
Read full story at source (onlinekhabar.com)