'माया मारिसकेका थियौँ, माइजूलाई साक्षात् ईश्वरीय उपहारका रूपमा पायौँ’
ratopati.com · Sat Sep 05 13:04:00 GMT 2026

काठमाडौँ । गत भदौ १० गते आएको विनाशकारी बाढीले बेत्रावती क्षेत्रका धेरै परिवारको खुसी एकैछिनमा खोसेको थियो ।
बाढीमा परेर परिवारका छ जना सदस्य बेपत्ता भएपछि सुरेन्द्रलाल श्रेष्ठको परिवारले सबैको माया मारिसकेको थियो । आश मारिसकेपछि परम्पराअनुसार काजकिरियाको प्रक्रियासमेत सुरु भइसकेको थियो । तर, घटनाको ११ औँ दिनमा आज शनिबार एउटा यस्तो चमत्कार भयो, जसले शोकाकुल परिवारमा खुसी र आँसुको दोहोरो भाव ल्याइदियो ।
Read full story at source (ratopati.com)