चाँगुनारायण नगरपालिकाले बाढी पीडितलाई ५० लाख सहयोग गर्ने
clickmandu.com · Fri Aug 28 03:44:22 GMT 2026

भक्तपुर । चाँगुनारायण नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ५० लाख ३५ हजार सहयोग गर्ने निर्णय गरेको छ ।
स्थानीय विपद् व्यवस्थापन समितिको निर्णयअनुसार भोटेकोशी नदीमा आएको विनासकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउन उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो ।
Read full story at source (clickmandu.com)