इप्पानको विधान संशोधन, सबै पदमा उमेदवार हुन पाउने व्यवस्था
baahrakhari.com · Sat Jun 13 14:03:29 GMT 2026

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को विधान संशोधन गरी सबै पदमा सबै उमेदवार हुन पाउने व्यवस्था गरिएको छ । इप्पानको वार्षिक साधारणसभाबाट वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने विधान, २०७८ लाई संशोधन गरी सबै पदमा चुनावको व्यवस्था गरिएको हो ।
यस्तै, अध्यक्षका हकमा एक कार्यकालमा कार्यसमितिमा रहिसकेको हुनुपर्ने व्यवस्था गरिएको छ । विधानमा संशोधन गरी पाँच उपाध्यक्षको संख्या सात बनाएको छ ।
Read full story at source (baahrakhari.com)