मलेसियामा गुन्जियो नेपथ्य
nepalnews.com · Thu Jun 04 08:25:56 GMT 2026

क्वालालम्पुर। नेपाली लोकरक ब्यान्ड नेपथ्यले मलेसियाको राजधानी क्वालालम्पुरमा सांगीतिक प्रस्तुति दिएको छ। नेपथ्य आफ्नो साढे तीन दशक लामो सांगीतिक यात्रामा पहिलोपटक मलेसियामा प्रस्तुत भएको हो।
पर्यटकीय स्थल बुकित बिन्ताङस्थित ‘जेप हल’ मा आइतबार बेलुकी नेपथ्यले ‘कोशीको पानी’ गीतबाट कन्सर्ट सुरु गरेको थियो।
Read full story at source (nepalnews.com)