अर्घाखाँचीमा बस दुर्घटना : दुईजनाको मृत्यु, २५ घाइते
baahrakhari.com · Tue May 12 09:01:57 GMT 2026

बुटवल । अर्घाखाँचीको पाणिनी गाउँपालिका–८, कुँडेलेमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । २५ जना घाइते छन् ।
मंगलबार (वैशाख २९) दिउँसो झ१ख ५०४ नम्बरको बस दुर्घटना भएको पाणिनी गाउँपालिकाका पूर्वअध्यक्ष अच्युत गौतमले जानकारी दिए ।
Read full story at source (baahrakhari.com)