२० वटा हलबाट झिकियो ‘पूर्णबहादुरको सारंगी’
nepalkhabar.com · Fri Nov 15 17:07:18 GMT 2024

उपत्यकाबाहिरका विभिन्न २० वटा हलबाट ‘पूर्णबहादुरको सारंगी’ फ़िल्म झिकिने भएको छ।
निर्माताले प्रदर्शकले उपलब्ध गराएको कलेक्सन रिपोर्टमा असन्तुष्टि व्यक्त गर्दै मोफसलका विभिन्न २० हलबाट फिल्म झिक्ने निर्णय गरेका हुन्।
Read full story at source (nepalkhabar.com)