सल्लो निर्यातमा ३० प्रतिशत बिन्दुले घट्यो भन्सार दर
onlinekhabar.com · Thu Jun 04 08:12:43 GMT 2026

२१ जेठ, काठमाडौं । सरकारले सल्लोका काठ दाउरा निर्यातका लाग्दै आएको भन्सार दर घटाएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएसँगै सल्लोको काठ दाउरा निर्यातमा भन्सार घटाइ २० प्रतिशतमा झरेको हो ।
सल्लोका काठ दाउरा प्लाइ बनाउने कच्चा पदार्थको रुपमा प्रयोग हुन्छ । प्लाइ बनाउँदा सल्लोको काठ दाउरा प्रयोग करिब १० देखि १५ प्रतिशत हुने प्लाइ उत्पादन संघका अध्यक्ष होमप्रसाद घिमिरेले बताए ।
Read full story at source (onlinekhabar.com)