रास्वपा सभापति रवि लामिछानेले लिए शपथ
onlinekhabar.com · Fri Jun 26 14:20:24 GMT 2026

१२ असार, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले शपथ ग्रहण गरेका छन् । उनलाई केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष भुवन केसीले शपथ ग्रहण गराएका हुन् ।
चितवनमा ७ असारदेखि आज (१२ असार) सम्म भएको महाधिवेशनबाट लामिछाने निर्विरोध निर्वाचित भएका थिए ।
Read full story at source (onlinekhabar.com)