यी हुन् प्रियंकाकी सासू रविनाका प्रेमी
farakdhar.com · Thu Dec 29 16:52:16 GMT 2022
मेगा बैंकको कायममुकायम कार्यकारी अधिकृतबाट केही दिनअघि मात्रै राजीनामा गरेकी रविना देशराज श्रेष्ठले आफ्नो प्रेमीको फोटो सार्वजनिक गरेकी छन् ।
सेलिब्रेटी बैंकर रविनाले इन्टाग्राममार्फत आफ्नो प्रेमीको फोटो सार्वजनिक गरेकी हुन् ।
Read full story at source (farakdhar.com)