कोशीस्तरीय भेलाका लागि विराटनगर पुगे शेखर र शशांक कोइराला
nepalpress.com · Sat Jun 13 14:30:32 GMT 2026

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आइतबार आयोजना गर्ने कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुन नेता डा. शेखर कोइराला र पूर्व महामन्त्री डा. शशांक कोइराला विराटनगर पुगेका छन् ।
भेलाको पूर्वसन्ध्यामा विराटनगरस्थित कोइराला निवासमा दाजुभाइ डा. शेखर र डा. शशांक कोइराला एकसाथ देखिएका छन् । कोशी प्रदेशका कांग्रेस नेता–कार्यकर्तासँग छलफल तथा भेलाको तयारीका लागि उनीहरू विराटनगर पुगेका हुन् ।
Read full story at source (nepalpress.com)