नेपाल भ्रमणपछि अमेरिकी उपविदेशमन्त्री उज्रा असन्तुष्ट रहेको रिपोर्ट
janaaastha.com · Sat Jun 04 15:45:23 GMT 2022
हालै नेपाल र भारतस्थित तिब्बती शरणार्थी र दलाई लामासँग भेटेर स्वदेश फर्केलगत्तै अमेरिकी उपविदेशमन्त्री उज्रा जियाको उग्र असन्तुष्टिसहितको रिपोर्ट सँसदमा पेश भएको छ । रिपोर्टमा नेपालले सन् २०२१ मा तिब्बती समुदायको धार्मिक र सांस्कृतिक अधिकार हनन गरेको आरोप लगाइएको छ ।
स्थानीय समयानुसार बिहीबार अमेरिकी संसद कँग्रेसमा प्रस्तुत ‘अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता २०२१’ शीर्षकको अमेरिकी विदेश मन्त्रालयको वार्षिक प्रतिवेदनमा नेपालका प्रहरीले तिब्बतीहरूलाई नजिकबाट निगरानी गरिरहेको व्यहोरा उल्लेख छ ।
Read full story at source (janaaastha.com)