जर्मनीका नेपाली वैज्ञानिक, के गर्दैछन् अनुसन्धान?
setopati.com · Sun Jul 05 00:16:20 GMT 2026

पुर्ख्यौली घर विराटनगर भएका दिनेश पौडेल हाल जर्मनीको म्युनिक सहर बस्छन्। उनी त्यहाँ बस्न थालेको ११ वर्ष भयो।
पेसाले उनी रिसर्च डेटा साइन्टिस्ट हुन्।
Read full story at source (setopati.com)