नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
ratopati.com · Sat Sep 05 13:49:11 GMT 2026
काठमाडौँ । नेपाली युवा बक्सर अविरल घिमिरे ‘हिमालयन चितुवा’ले जापानमा फ्रान्सका विश्व च्याम्पियन बक्सर माथन चोइनार्डलाई नकआउट गर्दै ऐतिहासिक जित हात पारेका छन् ।
जापानको नागोया सहरस्थित करिया हलमा शनिबार साँझ सम्पन्न ‘हिट किक बक्सिङ–५९’ अन्तर्राष्ट्रिय प्रतियोगिताको मेन इभेन्टमा घिमिरेले सन् २०२५ का विश्व च्याम्पियन चोइनार्डलाई दोस्रो राउण्डको दोस्रो मिनेटमा नकआउट गर्दै पराजित गरेका हुन् ।
Read full story at source (ratopati.com)