कटिया हाउस इन्डोर सुपर लिग सिजन २ भदौ २२ देखि
neplays.com · Sat Sep 05 13:45:00 GMT 2026
काठमाडौं । काठमाडौँको गोल्फुटारस्थित भेलोसिटी एरेनामा आगामी भदौ २२ देखि २८ गतेसम्म ‘कटिया हाउस इन्डोर सुपर लिग सिजन २’ आयोजना हुने भएको छ ।
प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा आयोजकले प्रतियोगिताको ट्रफी सार्वजनिक गरेको छ। उक्त ट्रफीको अनावरण नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले गर्नुभएको थियो।
Read full story at source (neplays.com)