त्रिभुवन राजपथबाट इन्धन आपूर्ति गर्दै निगम
ekantipur.com · Sat Sep 05 13:45:49 GMT 2026

त्रिभुवन राजपथबाट इन्धन आपूर्ति गर्दै निगम
निगमले शनिबार विज्ञप्ति जारी गर्दै काठमाडौं उपत्यकामा बिक्री वितरणका लागि पेट्रोलियम पदार्थ बोकेका ट्यांकर त्रिभुवन राजपथ हुँदै काठमाडौं भित्रिइरहेको जनाएको छ ।
Read full story at source (ekantipur.com)