भक्तपुरमा ३२ वर्षमा ५२ लाखभन्दा बढी विदेशी पर्यटक
ratopati.com · Sat Sep 05 13:55:02 GMT 2026

भक्तपुर । भक्तपुर नगरपालिकाले विदेशी पर्यटकबाट प्रवेश शुल्क उठाउन थालेको ३२ वर्ष पूरा भएको छ । आर्थिक वर्ष २०५०/५१ देखि सुरु भएको शुल्क प्रणालीअन्तर्गत हालसम्म ५२ लाख ६५ हजार २६४ विदेशी पर्यटकले भक्तपुर भ्रमण गरेका छन् ।
नगरपालिकाले सुरुमा गैरसार्क मुलुकका पर्यटकसँग मात्रै शुल्क उठाएको थियो । चीनसहित सार्क मुलुकका पर्यटकसँग भने २०५४ सालदेखि शुल्क लिन थालिएको हो ।
Read full story at source (ratopati.com)