एमाले र नेकपाका मधेस प्रदेशसभा सदस्यले विपद् कोषमा एक दिनको तलब दिने
nepalnews.com · Fri Aug 28 03:48:23 GMT 2026

जनकपुरधाम । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का मधेस प्रदेशसभा सदस्यहरूले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राहत तथा उद्धारका लागि विपद् कोषमा एक दिनको तलब सहयोग गर्ने निर्णय गरेका छन्।
नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादवले विपद्बाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै मधेस प्रदेशका एमाले संसदीय दलका सम्पूर्ण प्रदेशसभा सदस्यहरूको एक दिन बराबरको तलब राहतस्वरूप प्रदान गर्ने निर्णय गरिएको जानकारी दिए।
Read full story at source (nepalnews.com)