क्यानडालाई स्तब्ध पार्दै मोरक्को क्वार्टरफाइनलमा
himalpress.com · Sun Jul 05 00:28:28 GMT 2026
काठमाडौँ – सहआयोजक क्यानडालाई हराउँदै मोरक्को फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
अमेरिकाको ह्युस्टन स्टेडियममा भएको राउन्ड अफ १६ को खेलमा क्यानडालाई ३–० ले हराउँदै मोरक्को क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
Read full story at source (himalpress.com)