एनभीएलमा काठमाडौं रेड्सको प्रतिस्पर्धात्मक जित
onlinekhabar.com · Sat Sep 05 13:52:29 GMT 2026
२० भदौ, काठमाडौं । काठमाडौं रेड्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा शनिबार जित हात पारेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतिस्पर्धात्मक खेलमा काठमाडौं रेड्सले मधेश वारियर्सलाई ३–२ को सेटमा पराजित गर्यो ।
Read full story at source (onlinekhabar.com)