मन्त्रिपरिषद् बैठक बस्दै
barnanmedia.com · Fri Aug 28 03:41:13 GMT 2026

प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् ।
भोटेकोशीमा आएको विनाशकारी बाढीपछि पहिलो पटक शुक्रबार मन्त्रिपरिषद बैठक बस्न लागेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शुक्रबार बिहान ११ बजे बैठक आह्वान गरिएको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
Read full story at source (barnanmedia.com)