सुरूङको खोज/उद्धारका लागि स्विट्जरल्यान्डले दियो ड्रोन
setopati.com · Sat Sep 05 14:01:38 GMT 2026

जलविद्युत् आयोजना तथा अन्य जोखिमपूर्ण क्षेत्रमा रहेका सुरूङभित्र उद्धार तथा खोजी कार्यलाई थप प्रभावकारी बनाउन स्विट्जरल्यान्डले नेपाललाई विशेष प्रकारको अत्यधुनिक ड्रोन उपलब्ध गराएको छ।
स्विट्जरल्यान्डले उक्त ड्रोन नेपाल विद्युत् प्राधिकरणलाई हस्तान्तरण गरेको छ।
Read full story at source (setopati.com)