सामान्य प्रशासन मन्त्रालयको सय दिन, अठचालिस उपलब्धि सार्वजनिक
barnanmedia.com · Sun Jul 05 00:32:48 GMT 2026

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सरकार गठन भएको एक सय दिनमा ४८ वटा उपलब्धि हासिल गरेको विवरण सार्वजनिक गर्नुभएको छ ।
यस अवधिमा स्थानीय तहको सेवा प्रवाहमा गुणस्तर प्रमाणीकरण मापदण्ड स्वीकृत गर्नेदेखि सहकारीका साना एक हजार ७५४ बचतकर्ताको दुई करोड ६३ लाख रुपियाँ फिर्ता गरिएका विषयलाई समेटिएको छ ।
Read full story at source (barnanmedia.com)