नेपाल आइपुगे दक्षिण कोरियाका विदेशमन्त्री
onlinekhabar.com · Sat Sep 05 14:04:18 GMT 2026

२० भदौ, काठमाडौं । दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन नेपाल आइपुगेका छन् । उनी तीन दिने औपचारिक भ्रमणका क्रममा शनिबार आइपुगेका हुन् ।
भेटवार्ताका क्रममा विदेशमन्त्री चोले नेपाली समकक्षी शिशिर खनालसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।
Read full story at source (onlinekhabar.com)