युक्रेनद्वारा रुसको प्रमुख तेल टर्मिनलमा ‘भीषण हमला’
barnanmedia.com · Sun Jul 05 00:34:38 GMT 2026

युक्रेनले रुसको उत्तर-पश्चिमस्थित दोस्रो ठुलो सहर सेन्ट पिटर्सबर्गमा रहेको एक प्रमुख तेल टर्मिनलमा हमला गरेको छ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की आफैँले आफ्नो देशले शुक्रबार राति रुसमा आक्रमण गरेको जानकारी दिएका हुन्।
Read full story at source (barnanmedia.com)