विद्युतीय गाडीको बढ्दो प्रयोगसँगै नेपालमा प्रयोग भइसकेका ब्याट्रीहरूको सुरक्षित व्यवस्थापन ठूलो चुनौती बन्दै
barnanmedia.com · Sun Jul 05 00:38:07 GMT 2026

विद्युतीय गाडीको बढ्दो प्रयोगसँगै नेपालमा प्रयोग भइसकेका ब्याट्रीहरूको सुरक्षित व्यवस्थापन ठूलो चुनौती बन्दै गएको छ ।
आज वार्षिक अर्बौं रुपैयाँका ईभी भित्रिरहेका छन्, तर ८–१० वर्षपछि आयु सकिने यी ब्याट्री कसरी व्यवस्थापन गर्ने भन्ने स्पष्ट कानून, नीति र पूर्वाधार अझै बनेको छैन ।
Read full story at source (barnanmedia.com)