रसुवाको टिमुरे स्थित सीमानामा नेपालको झन्डा राखियो
newsofnepal.com · Sat Sep 05 14:24:37 GMT 2026

काठमाडौं ।
रसुवा जिल्लाको टिमुरे स्थित नेपाल चीन सीमा नाकामा नेपालको झन्डा राखिएको छ । गोसाईकुण्ड गाउँ पालिका-२ रसुवागढी स्थित नेपाल चिन अन्तराष्ट्रिय सीमानाकामा भाद्र २० गते सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको संयुक्त टोलिले झन्डा राखेको हो ।
Read full story at source (newsofnepal.com)