बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा
nepalpress.com · Sun Jul 05 01:06:58 GMT 2026

लन्डन । बेलायतको क्याम्ब्रिज सहरमा नेपाली काव्य यात्रा सम्पन्न भएको छ । बेलायतको समकालीन साहित्य प्रतिष्ठानको आयोजनामा क्याम्ब्रिजको ऐतिहासिक ‘पार्कर्स पिस’मा भएको यात्रामा लन्डन र क्याम्ब्रिजमा बसोबास गर्दै आएका साहित्यकार सहभागी थिए ।
साहित्यकार कृष्ण उपाध्याय, पोषेन्द्र सत्याल, लता गौतम, योगराज ढकाल, केशव पुडासैनी, चन्द्रमणि गौतम र कृष्ण बजगाईंले कवितावाचन गरेका थिए ।
Read full story at source (nepalpress.com)