रास्वपाकाे सहमहामन्त्रीमा काे–काे भए निर्वाचित ? (सूचीसहित)
barnanmedia.com · Fri Jun 26 14:16:54 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को सहमहामन्त्रीमा हरि ढकाल,असिम शाह र निशा डाँगी निर्वाचित भएका छन् ।
शुक्रबार सम्पन्न निर्वाचनमा सहमहामन्त्री (खुला) मा हरि ढकाल र असिम शाह निर्वाचित भएका छन् भने सहमहामन्त्री (महिला)मा निशा डाँगी निर्वाचित भएकी हुन् ।
Read full story at source (barnanmedia.com)