अमेरिकाको २५० औं वार्षिकोत्सव समारोहअघि आँधीको जोखिम, ट्रम्पको र्याली प्रभावित हुने सम्भावना
lokaantar.com

अमेरिकाको २५० औं वार्षिकोत्सवका अवसरमा राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन डीसीमा आयोजना गर्न लागेको विशेष र्याली खराब मौसमका कारण प्रभावित हुने सम्भावना देखिएको छ ।
राष्ट्रिय उद्यान (नेशनल मल) क्षेत्रमा आयोजित कार्यक्रमअघि स्थानीय समय अनुसार शनिबार साँझ शक्तिशाली आँधीसहितको वर्षा हुने पूर्वानुमानपछि अधिकारीहरूले खुला स्थानमा भेला भएका मानिसहरूलाई सुरक्षित स्थानमा जान निर्देशन दिएका छन् । अमेरिकी सिक्रेट सर्भिसले सुरक्षा जाँच केन्द्रमार्फत थप दर्शकलाई प्रवेशसमेत रोकिएको जनाएको छ ।
Read full story at source (lokaantar.com)