भोटेकोसी बाढी प्रभावितका लागि अस्ट्रेलियाद्वारा ५० लाख अस्ट्रेलियन डलरको सहायता घोषणा
kendrabindu.com · Fri Aug 28 03:54:39 GMT 2026

काठमाडौं । अस्ट्रेलिया सरकारले नेपालका बाढी तथा पहिरो प्रभावित समुदायका लागि ५० लाख अस्ट्रेलियन डलर (करिब ३५ लाख अमेरिकी डलर) बराबरको सहायता प्याकेज घोषणा गरेको छ ।
अस्ट्रेलियाको परराष्ट्र मन्त्रालयले जारी गरेको वक्तव्यमा उक्त सहायता रकम खाद्यान्न, आपत्कालीन आश्रय, पिउने पानी तथा सरसफाइजस्ता तत्काल आवश्यक मानवीय सहायता तथा पुनरुत्थानका कार्यमा खर्च गरिने बताइएको छ ।
Read full story at source (kendrabindu.com)