मधेशमा ७६ लेखा कर्मचारीको एकै पटक सरुवा- २३ अधिकृत, ४३ लेखापाल र १० सह लेखापाल
nepalpress.com · Fri Aug 28 03:51:13 GMT 2026

जनकपुरधाम । मधेश प्रदेश सरकारले अर्थ मन्त्रालयअन्तर्गत प्रशासन सेवा, लेखा समूहका ७६ जना कर्मचारीको एकै पटक सरुवा गरेको छ ।
लामो समयदेखि एउटै कार्यालयमा बसेर प्रभाव जमाउँदै आएका कर्मचारीलाई स्थानान्तरण गर्ने उद्देश्यले सरुवा गरिएको अर्थमन्त्री युवराज भट्टराईले बताएका छन् ।
Read full story at source (nepalpress.com)