जनैपूर्णिमामा पाटनको कुम्भेश्वर मन्दिरमा मेला, बिहानैदेखि भक्तजनको भीड
khabarhub.com · Fri Aug 28 03:51:13 GMT 2026

ललितपुर- जनैपूर्णिमाको अवसरमा शुक्रबार ललितपुरको पाटनस्थित कुम्भेश्वर मन्दिरमा विशेष मेला लागेको छ। बिहानैदेखि कुम्भेश्वर परिसरमा भक्तजनको भीड लागेको छ।
भक्तजनहरूले कुम्भेश्वर कुण्डमा स्नान गरी कुम्भेश्वर महादेवको पूजा तथा आराधना गरिरहेका छन्। जनैपूर्णिमाको अघिल्लो रात साउन शुक्ल चतुर्दशीदेखि सुरु भएको मेला जनैपूर्णिमाको दिनसम्म चल्ने परम्परा छ।
Read full story at source (khabarhub.com)