सर्लाहीमा अत्यधिक गर्मीले सर्पको बिगबिगी
nepalnews.com · Sun Jul 05 01:33:57 GMT 2026

सर्लाही। यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा सर्पको बिगबिगी भएको छ।
लालबन्दी नगरपालिका–१, नवलपुरमा रहेको सर्प दंश उपचार केन्द्रको तथ्याङ्कअनुसार विगतभन्दा यस वर्ष सर्पको बिगबिगी बढेको पाइएको छ।
Read full story at source (nepalnews.com)