विप्लव नेतृत्वको पार्टीबाट अलग भएकाहरुले बिउँताए नेकपा
onlinekhabar.com · Sun Jul 05 01:31:24 GMT 2026

२१ असार, बुटवल । रुपन्देहीमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादीबाट अलग भएकाहरुको भेलाले साविकको नेपाल कम्युनिष्ट पार्टी नेकपा बिउँताउँदै ४५ सदस्यीय जिल्ला समिति गठन गरेको छ ।
तत्कालीन नेकपा स्थायी समिति सदस्य उमा भुजेल, चन्द्रबहादुर खड्कालगायतका नेतालाई विप्लवले निष्कासन गरेपछि ३० जना बढी नेता कार्यकर्ताले नेकपा माओवादी परित्याग गरेका थिए ।
Read full story at source (onlinekhabar.com)