ट्राफिक कारबाहीबाट चौबीस घन्टामा पाँच लाख २८ हजार राजस्व असुली
setopati.com · Sun Jul 05 01:37:22 GMT 2026
बितेका २४ घण्टामा एक हजार ८१३ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्।
यसबाट राज्यकोषमा ५ लाख २८ हजार ५०१ राजस्व दाखिला भएको छ।
Read full story at source (setopati.com)