सर्लाहीमा अत्यधिक गर्मीले सर्पको बिगबिगी
setopati.com · Sun Jul 05 01:34:18 GMT 2026

यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा सर्पको बिगबिगी भएको छ ।
लालबन्दी नगरपालिका–१, नवलपुरमा रहेको सर्प दंश उपचार केन्द्रको तथ्याङ्कअनुसार विगतभन्दा यस वर्ष सर्पको बिगबिगी बढेको पाइएको छ।
Read full story at source (setopati.com)