कजारियाले विभिन्न प्रतिष्ठित मान्यतामार्फत आफ्नो उत्कृष्टताको विरासतलाई निरन्तर गर्दै
ajakoartha.com · Thu Apr 02 10:55:00 GMT 2026

काठमाडौँ- टायल उद्योगमा विश्वव्यापी रूपमा परिचित अग्रणी ब्रान्ड कजारियाले विभिन्न प्रतिष्ठित मान्यताहरू र अन्तर्राष्ट्रिय उपलब्धिहरूमार्फत आफ्नो उत्कृष्टताको विरासतलाई निरन्तर सुदृढ गर्दै नेपाल तथा अन्तर्राष्ट्रिय बजारमा आफ्नो स्थान अझ मजबुत बनाएको छ ।
विगतका वर्षहरूमा कजारियाले प्राविधिक नवप्रवर्तन, ठूलो उत्पादन क्षमता तथा सशक्त अन्तर्राष्ट्रिय पहुँचका आधारमा आफुलाई एक प्रमुख विश्वस्तरीय ब्रान्डका रूपमा स्थापित गरेको छ । लगातार १४ वर्षसम्म ‘सुपरब्रान्ड’ उपाधि प्राप्त गरेको कजारियाले, उपभोक्ताको विश्वास, स्थिरता र बजार नेतृत्वलाई प्रतिबिम्बित गर्छ । यसका साथै, कम्पनी ‘एशियाको सबैभन्दा आशाजनक ब्रान्ड’ को रूपमा सम्मानित भएको छ, जसले नवप्रवर्तन र उत्कृष्टतामार्फत क्षेत्रीय टायल उद्योगलाई दिशा दिन सक्ने यसको क्षमतालाई उजागर गर्दछ ।
Read full story at source (ajakoartha.com)